गोसाईकुण्ड पदमार्गमा रहेका होटल/लज/चियापसल संचालकहरु संग अन्तरक्रिया कार्यक्रम


: April 1, 2021, 6 p.m.
: धुन्चे, रसुवा

मिति २०७७ साल चैत्र १९ गते लामटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको गोसाइकुण्डमा धार्मित तथा मनोरन्जनात्मक उदेस्यले पदयात्रामा आउने पर्यटकहरुलाई गुणस्तरीय सेवा सुबिधा उपलब्ध गराउने उदेस्यले गोसाइकुण्ड पदमार्गमा रहेका निजि तथा निकुञ्ज क्षेत्र भित्र संचालित होटल/लज/चियापसल संचालकका साथै अन्य सरोकारवाला निकायहरुसंग छलफल तथा अन्तरक्रिया गरी सो क्षेत्रका होटल/लज/चियापसललाई थप ब्यबस्थित तथा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न सुझावहरु संकलन गरी बिबिध निर्णयहरु गरियो | साथै पदमार्गमा रहेका होटल/लज/चियापसलले उपलब्ध गराउने खाना/खाजा/पियपदार्थ/बासको यस निकुन्ज कार्यालयबाट प्रमाणित भएको मूल्यसूची समेत तयार गरियो |

Latest News


  • 30th national wildlife week, 20…

    Read more
  • inaugurate the 30th Wildlife We…

    Read more
  • Program to welcome Mr. Shyam Ku…

    Read more
  • २६औं वन्यजन्तु सप्ताह, २०७८

    Read more
  • लामटाङ राष्ट्रिय निकुञ्जको ४५ औं ब…

    Read more