लामटाङ राष्ट्रिय निकुञ्जको ४५ औं बार्षिक उत्सव मनाइयो


: March 22, 2020, 5 p.m.
: लामटाङ राष्ट्रिय निकुञ्ज, धुन्चे, रसुवा

लामटाङ राष्ट्रिय निकुञ्जको ४५औं बार्षिक उत्सव कार्यक्रम २०७७/१२/०९ गते मनाइएको छ | सो उपलक्ष्यमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका पिडितहरुलाई राहत वितरण, निकुञ्जको संरक्षणमा सहयोग पुर्याउने विभिन्न व्यक्ति, निकाय  तथा संघ/संस्थालाई सम्मान समेत गरिएको थियो | सो कार्यक्रममा निकुञ्ज क्षेत्र अन्तर्गत रहेका प्रमुख पर्यटकीय पदमार्गमा फोहोर व्यबस्थापन गर्ने उदेस्यले निकुञ्ज कार्यालयले खरिद गरेको प्लास्टिक बोत्तल क्रशिङ मेसिन गोसाईकुण्ड गाउँपालिका वडा नं ६ लाई हस्तान्तरण समेत गरिएको थियो |

Latest News


  • गोसाईकुण्ड पदमार्गमा रहेका होटल/ल…

    Read more
  • २६औं वन्यजन्तु सप्ताह, २०७८

    Read more
  • बन्यजन्तु अपराध नियन्त्रण इकाईको बै…

    Read more
  • गोसाइकुण्ड पदमार्ग सरसफाई कार्यक्रम…

    Read more