गोसाइकुण्ड पदमार्ग सरसफाई कार्यक्रम सम्पन्न


: Oct. 1, 2020, midnight
: गोसाइकुण्ड पदमार्ग

लामटाङ राष्ट्रिय निकुञ्जको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा रहेको गोसाईंकुण्ड पदमार्ग सरसफाई कार्यक्रम लामटाङ राष्ट्रिय निकुन्ज कार्यालयको आयोजनामा सम्पन्न गरिएको छ | कोभिड -१९ को कारणले पातलिएको पर्यटकको आगमन हाल बढ्दो क्रममा रहेको हुनाले पर्यटकीय पदमार्गहरुको सरसफाई कार्यक्रम लामटाङ राष्ट्रिय निकुञ्जले अगाडी बढाएको हो | गोसाइकुण्ड पदमार्ग सरसफाई पछि विदेसी तथा नेपाली पर्यटकहरु माझ लोकप्रिय मानिएको लामटाङ पदमार्गको सरसफाई कार्यक्रम पनि भइरहेको छ |

Latest News


  • गोसाईकुण्ड पदमार्गमा रहेका होटल/ल…

    Read more
  • २६औं वन्यजन्तु सप्ताह, २०७८

    Read more
  • लामटाङ राष्ट्रिय निकुञ्जको ४५ औं ब…

    Read more
  • बन्यजन्तु अपराध नियन्त्रण इकाईको बै…

    Read more